यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल (भिडियो सहित)
केही राशिलाई भाग्योदय त केही राशिले संयम अप्नाउन पर्ने !
२०७८ सालमा अझै संवैधानिक संकट र राजनीतिक उलट्पुलट् हुने !
नयाँ वर्ष वि.सं. २०७८ आउनै लागेको छ । युट्युबलगायत विभिन्न सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आइरहेका छन् । २०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ भन्ने विषयमा आम सर्वसाधारणको विशेष जि...