रत्ननगर नगरपालिका शिक्षा ऎन – २०७४ प्रती रत्ननगर शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण
बिपिन शर्मा आचार्य,
३० चैत्र, रत्ननगर चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क
नेपाल शिक्षक महासंघ रत्ननगरका अध्यक्ष बिक्रम बहादुर अधिकारीको अध्यक्षतामा बसेको नगर समितिको बैठकमा नेपाल शिक्षक संघ रत्ननगरका अध्यक्ष नारायण पौडेल, नेपाल शिक्षक संगठनका अध्यक्ष रमेश आचार्य, अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष नबिनचन्द्र भट्टराई लगायत महासंघका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्त...
