रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने

रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने
महेश पाण्डे चितवन । रत्ननगर रोटरीले पूर्वी चितवनमा माघ ११ गते खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको छ । सामाजिक कार्यमा सधै अग्रिणी स्थानमा रहेको संस्था रोेटरी क्लब अफ रत्ननगरले यहि माघ ११ गते शनिवार रत्ननगरमा खुल्ला मिनि राष्ट्रिय म्याराथुन प्रतियोगिता गर्ने भएको हो । रत्ननगर रोटरी क्लबका अध्यक्ष बिपिन पोख्रेलले नेपाल सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन ...