सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन

सुनचादी बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्षमा रुबिन रामुदामु सर्वसम्मत चयन
चितवन ।   सुनचादी बचत तथा ऋण सहकारी सस्था, नारायणगढको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । भरतपुरमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो । सो अवसरमा रामुदामुले संस्थाप्रति आफ्नो थप जिम्मेवारी बढेको भन्दै आफूले संस्थालाई बढाउन सबैको सहयोगको खांँचो रहेको बताउनु भयो । ३४ बर्षे...