बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन
चितवन । बिरेन्द्रनगरमा रहेको साना किसानको अध्यक्षमा चौथो पटक पौडेल चयन भएका छन् । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध...