संचारकर्मी रवि अधिकारीको ‘निष्ठुरी’ बोलको नयाँ गीत सार्वजनिक
संचारकर्मी रवि अधिकारीको शब्द रहेको 'आँशुको अर्थ' र 'आँशुको अर्थ 'भाग २' को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको 'निष्ठुरी' बोलको गीत सार्वजनिक भएको छ ।
माया, प्रेम र धोकाको कथा बोकेको 'निष्ठुरी' बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वज...