सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी
काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ । यसबाट फेसबुक, युट्युबमा लगाएतका सामाजिक सञ्जालमा भइरहेको विकृति रोकिने दाबी सरकारको रहेको छ । बुधवारको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । सरकारले पहिला पनि सो निर्देशिका जारी गर्न...