जापानमा नेपालीको आत्माहत्या बढ्न थालेपछि चिन्ता
कविकिरण न्यौपाने
विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरु को पनि आत्माहत्या गर्ने क्रम वढेपछि सवैलाई चिन्तिज बनाएको छ। जापानको मियाजाकिमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले गत १८ तारिक झुण्डिएर आत्माहत्या गरिन । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि छिन्। विध्यार्थी भिषामा जापान आएकी उनले अर्को विध्यार्थी दिपक नेपाली संग प...