कवि सुमन घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को गरियो लोकार्पण
चितवन । पर्यटन ब्यवसायी तथा कवि सुमन घिमिरेले लेखेका दुई वटा कविता संग्रह “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको छ ।
शनिबार सौराहामा रहेको आफ्नै होटलमा कार्यक्रमको आयोजना गरि कवि घिमिरेले नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको हो ।
यी दुवै कविता संग्रहमा घिमिरेले मुलुकको समसामयीक विषयवस्तुला...