बलात्कारको झुठो आरोप लगाउने महिलालाई अदालतले दियो साढे तीन वर्षको कैद सजाय
सुर्खेत । बलात्कारको झुठो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्षको कैद सजाय सुनाएको छ । सोमबार जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो ।
गएको असोज ५ गते वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज श...