नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने
महेश पाण्डे चितवन । नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं. १ र ने.वि.संघ क्षेत्र नं. १ को सह आयोजनामा आईतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । नेपाल तरुण दल चितवनका सभापत...