नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’

नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’
सुदिप चापागाईं (देव) चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ’थोप्ला’ (Thopla) संचालनमा आउने भएको छ । एलको (Yelco) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ’थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो । कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ’थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ। यस एपमा १५ देखि १ मिनेट सम्मको भ...