राइटपाथ चितवनको युके र युएसए ग्राण्ड सेमिनार
असार १५, चितवन । राइटपाथ करियर काउन्सेलिङ चितवन शाखामा युके र युएसए ग्राण्ड सेमिनार सम्पन्न भएको छ । आज भएको स्टडी इन युके, युएसए ग्राण्ड सेमिनारमा चितवन आसपासका विभिन्न कलेजका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सेमिनारमा राइटपाथ करियर काउन्सेलिङका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसी, आइइसीका ग्लोवल विजनेस डेभलपमेण्टका प्रमुख विजय शेरचनले विद्यार्थीलाई युके तथ...