नास्टमा गरिएको परिक्षणमा प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि

नास्टमा गरिएको परिक्षणमा प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि
काठमाडौं । नास्टमा गरिएको परिक्षणमा काठमाडौंको बौद्धबाट बरामद गरेको साढे २ किलो वस्तु अप्रशोधित युरेनियम रहेको पुष्टि भएको छ । गत शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले उक्त बस्तु सहित चार जनालाई सार्वजनिक गरेको थियो । बरामद गरिएको उक्त वस्तुको नमूनालाई नेपाल प्रहरीले परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पठाए...