अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी

अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बन्यो रत्ननगर १० को वडा कार्यालय, ७८ लाख लगानी
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिका वडा नं १० को वडा कार्यालय भवन अण्डरग्राउण्ड पार्किङ सुविधा सहितको बनेको छ । सो अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न भवनको मेयर नारायण वनले उद्घघाटन गरेका हुन । मेयर वनले भवन उद्घघाटन गरे लगतै वडाध्यक्षको कार्यकक्षको उपमेयर विमला दुवाडी र प्रशासनिक कक्षको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले रिवन काटेर उद्घघाटन गरेका थ...