अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने

अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने
रासस काठमाडौँ । अब परीक्षा उत्तीर्ण भएको एक महिनामानै लाइसेन्स पाइने भएको छ जसको योजना यातायात व्यवस्था विभागले बनाएको छ । हाल परिक्षामा सफल भएर राजश्व तिरेर पनि वर्षैसम्म लाइसेन्स नपाइने अवस्था छ । त्यसमा पनि नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिप...