२९ बैशाख
आज दिउसो फेरी गोर्खालाई केन्द्रबिन्दु बनाई २ बजेर ३७ मिनेट जादा ४.५ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्पको धक्का गोर्खा आसपासका क्षेत्रलगाएत चितवन र काठमाण्डौसम्म पनि महसुस गरिएको छ । आज बिहान ७ बजेर ४ मिनेटमा पनि धादीङलाई केन्द्रबिन्दु बनाई ४.४ रेक्टर स्केलको भुकम्प गएको थियो ।
तपाईको प्रतिक्रिया
