13672080_1028574997196395_1576478312_n
महेश पाण्डे
नेपालीको आवाज मनोरञ्जन डेस्क,
नेपाली लोक दोहोरी क्षेत्रमा निकै ब्यस्त र सुन्दर गायीका हुन मञ्जु पौडेल । चाडपर्व, मेला, महोत्सब वा बिदेशमा हुने प्राय कार्यक्रममा ब्यस्त रहने मञ्जु पौडेलले हिन्दु नारीहरुको महान चांड हरीतालीका तिजको अवसरमा “खैत बाबा बुझेको कुरो बरिलै” बोलको गित बजारमा ल्याएकी छिन् । निकै रमाईलो र आकर्षक ढंगबाट तयार पारिएको उक्त गितमा शब्द भने एकनारायण भण्डारीको रहेको छ । यो गितको अर्को राम्रो पक्ष भनेको यसको म्युजीक भिडीयो पनि हो ।
13644000_1028574763863085_1691475422_n
बि.एम.एस फिल्मस्को निर्माणमा मञ्जुको उक्त गित बजारमा आएको हो । मञ्जुको उक्त गितलाई युट्युबमा राखे पश्चात दर्शकाको निकै माया पाएको देख्न सकिन्छ । आशा गरौ मञ्जुका अगाडीका वर्ष जस्तै यो वर्षको तिजको गितले पनि सबैको मन जित्नेछ नेपालीको आवाज अनलाईनको तर्फबाट पनि मञ्जु पौडेललाई अग्रिम शुभकामना ।
हेरौ गयीका मञ्जु पौडेलको उक्त गीत युट्युबमा ।

तपाईको प्रतिक्रिया