13672360_1066605670061853_743622048_n
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
गाउमा ऋण धन खोजेर घरबारी बन्दकी राखेर परिवार को सफल भबिस्य को खोजि मा श्रीमती छोरा छोरि सहरमा मा राखी बिरानो मुलक मा कामको खोजि मा परदेशी का श्रीमती अर्कै केटा संग पल्कनि दुख गरेर कमाएको पोइस मोज र मस्ती मा उढाउनि गरेका सत्य घटना हाम्रो समाझ मा धरै हेर्दै र भोग्दै आएका छौं । यस्तै वर्तमान परिस्थिथि लाइ कथा बस्तु लाइ समेटी बनाइएको गीत सार्जा्निक गरे चर्चित गाएक नमराज पाण्डे ले सदै भलो चाहनी बाबु आमाको भरोसा नगर्दा श्रीमती बिग्रेको र घरबार नै तसनस भएका घटना सुन्दा परदेसी दाजु भाई को मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो सोहि गीत समय सान्दर्बिक र संदेश मुलक छ नमराज पाण्डे को लय र सब्द मा बनेको यो गीत मा नमराज पाण्डे र नुर गुरुङ ले आवाज दिएका छन् ।
भिडीयो हेर्नुस




तपाईको प्रतिक्रिया