15171186_10154303721798323_3032613511761861990_n
बोलेर होइन काम सहयोग गरेर देखाउने खुबी हुनुपर्छ पैसा आर्जन गरेर थन्काएर राख्ने बस्तु होइन सामाजिक सेवामा मन लगाउनु पर्छ | गैर आबसिय नेपाली संघ युएइको बिभिन्न जिम्मेबारी पदमा रहेर पछील्लो एक दशक भन्दा बढी समय युएइमा बिताइरहेका युवा समाजसेबी , बागलुङ सेवा समाज युएइका सस्थापक अध्क्ष्य अन्य बिभिन्न सामाजिक सस्थाका जिम्मेबारी पदमा रहेर सफल कार्य सम्पादन गर्दै आएका गोपाल कंडेलले बाग्लुङ जिल्लाको बिहुन्कोट गाबिसमा स्थापित अमर क्याम्पसको सहयोगको लागि एक लाख भन्दा बढी रकम सहयोग गरेका छन |
15181614_10154214225256896_8348369745522871907_n
आफुले अध्ययन गरेको बिध्यालयमा क्याम्पस बन्नु सुखद रहेको तथा आजको यो युगमा शिक्षा बिना गाउ , शहर एबम देसको बिकास सम्भव छैन सोच पालेका कंडेल बचपन देखी नै त्यस बिध्यालयका एक लगनसिल ,मेहनती छात्र थिए ,सामाजिक क्षेत्रमा रुची राख्ने गदथे त्यसैको उपज अहिले प्रबासमा कामको सिलसिलामा रहिरहदन पनि सामाजिक सेवामा त्यतिक्कै तल्लिन छन हरेक कार्यमा अग्रसर हुने गर्दछन | बाग्लुङ सेवा समाजको युएइमा बिस्तार गर्न महत्व्यपूर्ण भूमिका निर्वह गरेका कंडेल अहिले सम्रक्षक तथा गैर आबसिय नेपाली संघमा युएइबाट केन्द्रिय सदस्य (आइसिसी सदस्य) को रुपमा प्रतिनिधित्व्य गरीरहेका छन |
14199369_1288517541173087_8658378866336971160_n
बोलेर होइन काम सहयोग गरेर देखाउने खुबी हुनुपर्छ पैसा आर्जन गरेर थन्काएर राख्ने बस्तु होइन सामाजिक सेवामा मन लगाउनु पर्छ भन्ने मुख्य नारा बनाउने कंडेल नेपालमा प्रयटन ब्यबसायमा पनि संलग्न छन भने युएइको ब्यापारिक शहर दुबइको जेबेल अली फ्रीजोन भन्ने ठाउँमा रहेको एक कम्पनीमा म्यानेजरमा कार्यरत रहेका छन | आफुले आर्जन गरेको २५ प्रतिशत रकम समाजको हरेक क्षेत्रको बिकाश ,दिनदुखीको सेवा एबम सस्कृतिक सम्रक्षणको लागि खर्च गर्ने गरेका कंडेल सामाजिक क्षेत्र ,बौदिक क्षेत्र एबम स्पस्ट बक्ताका रुपमा छबी बनाएका छन | यसरी सामाजीक सेवामा अनवरत लागि रहेका गापाल कंडेललाई नेपालीको आवाज अनलाईनको तर्फबाटपनि उज्जवल भविष्यको शुभकामना ।

तपाईको प्रतिक्रिया