
महेश पाण्डे
१५ पौष, चितवन
नेपाललिको आवाज अनलाईन न्युज डेक्स
ईक्यान चितवनले आयोजना गरेको तिनदिने 2nd Chitwan Education Fair 2073 को स्टल नं. ४ मा आफ्नो संस्था राईटपाथ करियर काउन्सेलीङ्को स्टल राखेका त्यस संस्थाका संचालक फिलिप डि.सीले विद्यार्थीहरुलाई सहि शैक्षिक परामर्श दिन आफु यस कार्यक्रममा उपस्थित भएको बताए । यती धेरै शैक्षिक परामर्श भएको ठाउमा स्टल राख्दा के फाईदा हुन्छ र भन्ने प्रश्नमा उनि भन्छन एउटै छाता भित्र सबै परामर्शदाता भएर विद्यार्थीलाई जानकारी गराउदा उनिहरुले सहि जानकारी पाउने भएकाले आफु फाईदाको लागि मात्र यहा नआएको बताए ।
प्राय त्यहा आउने विद्यार्थीसंग परामर्शमा ब्यस्त रहेका डि.सीसंग रमाईलो गफ With Mahesh Pandey गरिएको रमाईलो कुराकानी हेरौं ।