महेश पाण्डे

१८ पौष. काठमाडौँ

नेपालीको आवाज अनलाईन मनोरन्जन डेस्क

लोक  संगीत को दुनियामा छुट्टै आवाज भएका नब गायक जिबन मल्ल ठकुरीको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ शितल शिजन डिजिटल प्रा;ली अधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएको छ | जुन गीतको साह्रै राम्रो म्युजिक भिडियो बनेको छ | जुन गीत मा जिबन मल्ल ठकुरी र देबी घर्ति मगर को सुमधुर आवाज सुन्न सकिन्छ | उक्त गीतमा सब्द राजकुमार बगर को अनि लय भने उनै गायक मल्लको रहेको छ | आज मात्रै सार्बजनिक भएको उक्त गीतमा चर्चित मोडल दुर्गेश थापा र संचिता शाहीको अभिनय रहेको छ भने भिडियो को निर्देशन र सम्पादन भने क्रान्ति के.सी. छायांकन भने अजय रेग्मी ले गर्नु भएको छ | जुन गीत पछिल्लो समयको उत्कृस्ठ कम्पनि को रुपमा स्थापित् शितल सिजन डिजिटल प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ | गायक जिबन मल्ल ठकुरी लाई नेपालीको आवाज परिवारको तर्फ बाट शुभकाना |

 

 

तपाईको प्रतिक्रिया