नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

चर्चित गायिका मेलिना राईद्को आवाज रहेको ‘बिते कति रात’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रहरी निरीक्षक भोजराज पाण्डेको शब्द रचना रहेको छ । संगीत संयोजन नविन श्रेष्ठको रहेको यस गीतको भिडियोमा आशा खड्का, अमन श्रेष्ठ, र अनमोलको अभिनय छ ।

यस भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।

तपाईको प्रतिक्रिया