काठमाडौ २६ फागुन ।
सरकारले जमीनको वर्गीकरकण प्रकिया यसै वर्षबाट सुरु गर्ने भएको छ । पहिले चार किसिमको जग्गाको गणना गरिएकोमा संसदमा दर्ता भएको भू–उपयोग सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेकमा उपयोगको आधारमा नौ किसिमको बनाइएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालायले जनाएको हो । कुनै एउटा प्रदेशमा चालु आर्थिक वर्षमा नै जमिनको वर्गीकरण प्रक्रिया शुरु गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बताउनुभयो ।