About Us | Privacy Policy | Contact
सोमबार, पौष २८, २०८२  |  Monday, January 12, 2026
Nepaliko Aawaj
×
  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
TRENDING News :
  • Chitwan coronavirus Covid-19 Madi Nekapa(नेकपा) NepaliCongress rajniti Ratnanagar Tandi

आज नेपाल अण्डा उत्पादक संघको चुनाव ! अध्यक्षमा रघुनाथ भट्ट र शिबराम के.सी.काे उमेदवारि (पढ्नुहोस अध्यक्षको प्रतिबद्धता)

महेश पाण्डे
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६ | ७:१९:०४

११ श्रावण २०७६, शनिबार 
चितवन । नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाले उम्मेदवारी दिएका छन ।
अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिएका हुन् । सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने हिजो देखिको प्रयास असफल भएपछि नेतृत्व चयनको लागि निर्वाचन हुने भएको हो । आज बिहानसम्म पटक पटक सहमतिको प्रयास गरेता पनि सफल नभएपछि  निर्वाचन हुने निश्चित् भएको हो ।
के.सी. र भट्ट दुवै बलिया दावेदार हुन् । के.सी. संघको निवर्तमान अध्यक्ष हुन् भने भट्ट  संघको उपाध्यक्ष हुन् । जेठ २४ गते सौराहामा भएको साधारणसभामा संघको अध्यक्ष त्रिलोचन कंडेल प्रति किसानहरुले तिव्र असन्तुष्टि जनाउदै अविश्वासको प्रस्ताव राखेको र  कंडेल स्वयंमले उक्त कार्यक्रममा राजिनामाको घोषणा गरेपछि किसानहरुले शिवराम केसीलाई संघको अध्यक्ष भएको घोषणा गरेका थिए ।
उक्त घोषणा विधि सम्वत नभएको र  दुवैजनाले आफू अध्यक्ष भएको दावी गर्दा अन्योलता भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा औपचारिक रुपमा विशेष अधिवेशन गरेर नेतृत्व चयन गर्न लागिएको हो ।
आज रत्ननगरको होटल स्टार बेन्कुटमा शुरु हुन लागेको १५ औँ साधारणसाभा तथा बिशेष अधिवेसनमा १ जना अध्यक्ष र ६ जना सदस्य चयन हुने छन् । संघका ६ सय ९७ सदस्यले निर्वाचनमा मतदान गर्ने निर्वाचन ब्यबस्थापन समितिका संयाेजक भेषराज दुवाडीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो
रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो
रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता
रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
ताजा अपडेट
एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन

एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन

१
रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ

रत्ननगर महोत्सव सुरु, अर्थतन्त्र चुनौतीपूर्ण : केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ

२
रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

३
सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

सिटी पेन्ट्स डिलर साथी भेटघाट कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

४
रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननगर महोत्सवको १३औं संस्करणमा मह र रोजगार मेलालाई प्राथमिकता

५
चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।

चितवन हात्ती महाेत्सव : आज सुन्दरी र हात्तीको उपचार साैराहा ।

६
रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

७
उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई

८
खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

९
चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

१०

यो पनि पढौँ

रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
रत्ननगरको राजमार्गवरपर बृहत् सरसफाइ कार्यक्रम
पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।
पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन ।
रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
रत्ननगर नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा
विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण
विद्युत व्यवसायी संघ चितवनको १६ औं स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण
वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह ः बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
चितवनका पुजन लामिछानेलाई दुई प्रतिष्ठित अवार्ड
चितवनका पुजन लामिछानेलाई दुई प्रतिष्ठित अवार्ड
Nepaliko Aawaj

Our Team

Chairman/Press Representative

Mahesh Pandey

Director/Press Representative

Saileshi Bhatta Pandey

Editor :

Nirjana Bhatta

Account/Press Representative

Suraj Poudel

Contact Address

MS Media & Advertising Pvt. Ltd.

Ratnanagar-10, Chitwan Nepal

Contact office:

Naxal Kathmandu, Nepal

Email: [email protected] | [email protected]
Hotline: +977-984504916
www.nepalikoaawaj.com

सूचना विभाग दर्ता नं. 1602/076/77

  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
Developed by Namuna Computer