
२ भदौ, नेपालीको आवाज अनलाईन न्युज डेस्क
स्व. पत्रकार शालिकराम पुडासैनी गत शाउन २० गते चितवनको नारायनगढ स्थित होटल गंगारुमा झुण्डिएको अवस्थामा फेला परेपछि र सो घटनाकामा उनले मृत्यु अघि रेकर्ड गरेको भिडीयो बाहिरीएपछि पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की गिरफ्तार भई चितवन ल्याईएको छ । त्यसपछिका दिनमा अहिले हरेक दिन जसो रबि समर्थकहरुको आन्दोलन चितवनमा जारि छ । सोहि क्रममा आईतबार हजारौ सहभागी र्याली जिल्ला प्रहरी कार्यालय भरतपुर, आपटारी, पोखरा बसपार्क, पुल्चोक हुदै चौबिसकोठीमा आई कोण सभामा परिणत भएको थियो । सोहि क्रममा मृतक पुडासैनी भेटिएको होटलहुदै र्याली जादा केहि बेर तनाव पनि सिर्जना भएको थियो ।
अब पुरा भिडीयो हेरौ ।