३ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

स्व. पत्रकार शालिकराम पुडासैनी घटनामा पक्राउ परेकी नर्स अस्मिता कार्की को बिषयमा बिभीन्न मिडीयामा धेरै कुरा आएको भएतापनी यस घटनाबाट परिवारमा धेरै समस्या परेको र उनकी आमा यहि कारण बिरामी भई अस्पताल बस्न परेको आन्दोलनको क्रममा परिवार भेटेर आएकी एक नर्सले बताएकी छिन ।
उनले के भनिन यो भिडीयो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया