५ भदाै, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

स्व. पत्रकार शालिकराम मृत्युकाे बिषयमा बल्ल भरतुपर महानगरपालीकाकाे आधिकारिक धारणा आएकाे छ । भरतपुर महानगरपालीका प्रमुख रेनु दाहाल द्वारा जारि बक्तव्यमा घटना दुखद भएकाेे कुरा उल्लेख गर्दै प्रदर्शनका नाममा ब्यक्तिगत रुपमा गालिगलाेज गरिएकाेमा त्यसाे नगर्न अनुराेध गरिएकाे छ । अब बक्तव्य हेर्नुहाेस ।

तपाईको प्रतिक्रिया