
४ असोज, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
आज (शनिवार) साैराहा लगायत पुर्वि चितवनका केहिभागमा विधुत आपुर्ती बन्द हुने भएको छ । चाडवाड नजिकिए सगै नेपाल विधुत वितरण केन्द्र रत्ननगरले मर्मत संभार गरिरहेका कारण यस्तो हुन गएको हो ।
चाडवाडमा विधुत आपुर्ती समस्या नहाेस भन्नका लागि मर्मत संभार गरिरहेकाेछ केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारि दिए ।
यसै अभियान अन्तर्गत आज पर्सा वितरण केन्द्र अन्तर्गत वढाैलि ,कठार साैराहा लगायतका क्षेत्र विहान ८ वजेवाट केही घण्टाकाे लागि विधुत आपुर्ती बन्द हुने जानकारि दिएको छ । साथै ग्राहकमा पर्न जाने असुविधा प्रति नेपाल विधुत प्राधिकरणले क्षेमासमेत मागेकाे छ ।