४ असोज, रौतहट
नेपालीको आवाज अनलाईन न्युज डेस्क

अभिनेत्री केकी अधिकारी चढेको सवारी रौतहट जाने क्रममा गएराती दुर्घटनामा परेको छ । एक सामाजिक गीतको छायाँकनको लागि गएराति दुर्घटनामा परेकी अभिनेत्री केकी अधिकारी सवार गाडीको तस्बिर प्राप्त भएको छ ।

बा २० च ५४१० नम्बरको स्कोर्पियो बिहान ४ बजे रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको थियो ।

दुर्घटनाको तस्बिर देख्दा निकै भयानक भएपनि कसैलाई पनि केहि नभएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया