११ असोज, चितवन

भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीमाथी चितवनमा कुटिएका छन् । चितवनमा उनले गर्न लागेको एक कार्यक्रममा जाने क्रममा उनी कुटिएका हुन् ।
अज्ञात समुहले उनी माथी आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचार र सुरक्षाका लागि काठमाडौ पठाईएको चितवन प्रहरीले जानकारी दिएको छ । उनले नेपालका लागि नेपाली कार्यक्रम नामक चितवनको चौविसकोठीमा कार्यक्रम गर्न लागेका थिए ।




तपाईको प्रतिक्रिया