२४ कार्तिक २०७६,
मदन अच्छामी, रत्ननगर ।

सामाजिक संजाल मार्फत गठन भएको चितवन सार्की समाजको प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम बुटवल फुलबारीमा सम्पन्न भएको छ । कार्यक्रममा चितवन तथा आसपासका विभिन्न जिल्ला बाट उल्लेख्य रुपमा युवा युवती उपस्थित थिए । सो भेलाले विजय अच्छामीको अध्यक्षतामा १२ जनाको कार्यसमिती बनाएको छ । कार्यसमितिले सामाजिक सचेतना, महिला सशक्तिकरण, दलित उत्थान लगाएतका क्षेत्रमा कार्य गर्ने नवगठित अध्यक्षले जानकारी दिए ।

तपाईको प्रतिक्रिया