चितवन । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा शुरु भएको छ । रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म महाधिवेसन हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेसन दोश्रो दिन आज जेसीजबाट देशभरबाट आएका महानुभावहरुले आफ्नो संस्कृती सहितको रत्ननगरको शान्तिचोक देखि कार्यक्रम हुने स्थल होटल स्टार बेन्क्युट सम्म नेपाल भ्रमण वर्ष २०२० को प्रवद्धनात्मक शान्ति र्याली को कार्यक्रम गरेका छन् । सो कार्यक्रममा नेपालीको आवाज डटकमको टिम पनि पुगेको थियो ।
सो र्यालीमा पत्रकार महेश पाण्डेले खिचेका २० तस्बिरहरु हेरौंः