चितवन । नेपाल जेसीजकाे नेतृत्व अशोक शंकरलाई मिलेकाे छ । चितवनको रत्ननगरमा भएको ४६ औँ महाधिवेसनबाट अशोक शंकर अध्यक्षमा निर्वाचित भएका हुन् । अशोक शंकर ५ सय ५१ मत ल्याएर उनी विजयी भएका हुन् ।

अध्यक्ष पदका प्रतिस्पर्धी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पछि पार्दै अशोक शंकर विजयी भएका छन् । महाधिवेशनमा कुल खसेको १ हजार ५ सय अरुणेश्वरले ५ सय २७ मत र विकास मानन्धरले ४ सय ८७ मत ल्याएका थिए । पाैष ९ गते सुरु भएकाे अधिवेशन १२ गतेे सकिदैछ ।

तपाईको प्रतिक्रिया