चितवन- समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वे ग्रुपको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय चितवन तथा वडा प्रहरी कार्यालयको सहकार्यमा सवारी चालकहरुलाई माक्स वितरण गरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रमअन्तर्गत भरतपुर–१०, चौबीसकोठीमा सार्वजनिक सवारीसाधनका चालकहरुलाई २०० थान माक्स वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया