
चितवन । कोरोना भाइरस (कोभिड-१९) को त्रासमा पनि निरन्तर काममा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षालाई मध्यनगर गर्दै रोटरी क्लब अफ रत्ननगरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रत्ननगर अस्पतालमा पर्सनल प्रोक्टेक्टिभ इक्विपमेन्ट (पिपिई) हस्तान्तरण गरेको छ ।
क्लबले रत्ननगर अस्पतालका सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेलाई केही थान पिपिई हस्तान्तरण गरेको हो ।