About Us | Privacy Policy | Contact
आइतबार, जेठ १७, २०८३  |  Sunday, May 31, 2026
Nepaliko Aawaj
×
  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
TRENDING News :
  • Chitwan coronavirus Covid-19 Madi Nekapa(नेकपा) NepaliCongress rajniti Ratnanagar Tandi

चट्याङ लागेर दुईको मृत्यु

महेश पाण्डे
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०७७ | १२:२७:३२

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो ।
घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ । यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्याङ लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।
त्यसैगरी, मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाले दुई तिहाइ बहुमत ल्याउने सम्भावना कति ? तथ्य, डाटा र विश्लेषण

दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी

खत्री भन्छन्: मेरो चरित्र हत्या र भ्रम फैलाउने प्रयास भयो, भ्रममा नपर्नुहोला

अन्तर्राष्ट्रिय मेडिकल असिस्टेन्स कम्पनीको दबाब, नेपालमा हेलिकप्टर उद्धार र बीमा प्रणालीमाथि प्रश्न

फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे

उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’

ताजा अपडेट

१

२

३

४
समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छु : खरेल

५
फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे

फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे

६
उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’

उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’

७
रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।

८
भरतपुरको कृष्णपुरमा भेट्रान कप फुटबल हुने

९
एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन

१०

यो पनि पढौँ

उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’
उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’
रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।
रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।
रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : ८५ प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको १३औं संस्करणमा   मह र रोजगार मेलालाई प्राथमिकता

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
उपरदाङगढीमा टेकमाइण्डको निःशुल्क वाइफाई
Nepaliko Aawaj

Our Team

Chairman/Press Representative

Mahesh Pandey

Director/Press Representative

Saileshi Bhatta Pandey

Editor :

Nirjana Bhatta

Account/Press Representative

Suraj Poudel

Contact Address

MS Media & Advertising Pvt. Ltd.

Ratnanagar-10, Chitwan Nepal

Contact office:

Naxal Kathmandu, Nepal

Email: [email protected] | [email protected]
Hotline: +977-984504916
www.nepalikoaawaj.com

सूचना विभाग दर्ता नं. 1602/076/77

  • समाज/राजनीति
  • चितवन खबर
  • कला/मनोरञ्जन
  • अर्थ/बजार
  • शिक्षा/खेलकुद
  • प्रदेश
  • प्रवास/विश्व
  • स्वास्थ्य/रोचक
  • विचार/अन्तर्वार्ता
Developed by Namuna Computer