चितवन । असार २६ गते दिउँसो १ः४० बजेको समयमा चितवन माडी नगरपालिका ३ धोबाहास्थित खाँदरका ४० वर्षीय रामसिंह मर्दनिया शव रिउ खोलामा फेला परेको छ ।

जिएन मर्दनियाको ४० वर्षका छोरा रामसिंह गाईबस्तु चराउने क्रममा रिउखोलाले बगाई ल्याएको दाउरा झिक्न खोलामा हामफाली बेपत्ता भएका थिए ।

मंगलबार बेलुकी ५ः५० बजेको समयमा निजको शव रिउखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया