
चितवन । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर २९ स्थित मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलोनजिकै माथिबाट बतासे पहाड नामक चट्टानसहितको पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि सो स्थानमा मानवीय क्षति भए/ नभएको हालसम्म खुल्न नआएको प्रहरीले जनाएको छ ।