काठमाडौं । पेट्रोल र डिजेलकाे भाउ फेरि बढेकाे छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ फेरि बढाएकाे हाे । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएकाछन् ।

तपाईको प्रतिक्रिया