चितवन । कोभिडको मापदण्ड पालना गरेर शैक्षिक संस्था सञ्चालन गर्न अनेरास्ववियु चितवनले आग्रह गरेको छ । पछिल्लो समय कोभिड—१९ को दोस्रो लहर समुदायमा पनि फैलिएको आसंका गरिएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै बिद्यालय सञ्चालन गर्न अनेरास्ववियु चितवनले आग्रह गरेको हो ।

अनेरास्ववियु चितवनका उपाध्यक्ष दिपक थापाद्धारा शुक्रवार जारी बिज्ञप्तिमा कोभिड—१९ को मापदण्ड पालना गरेर शैक्षिक संस्था सञ्चालन गर्न आग्रह गरिएको हो ।

तपाईको प्रतिक्रिया