चितवन । चितवनमा बिहीबार राति १२ बजे देखि बैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।
बिहीबार मध्य राति १२ बजेदेखि १५ दिन अर्थात बैशाख ३१ गते सम्मकाे लागि निशेधाज्ञा जारी गर्ने निर्णय जिल्ला काेभिड १९ संकट ब्यवस्थापन समितिकाे आज (बुधबार) बसेकाे बैठकले गरेकाे हाे ।

चितवनमा काेभिडकाे अवस्था यस्तो रहेकाे छ:



तपाईको प्रतिक्रिया