लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा महेश पाण्डे प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८ | ९:५९:५२ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज (आइतबार) राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।