महेश पाण्डे
चितवन । जब जब नारायणी नदिमा बाढी आउछ तब उनिहरु त्यसले बगाएर ल्याउने दाउरा टिप्न ज्याननै जोखिममा पारेर खट्छन् । उनिहरुलाई थाहा छ यो जोखिमपूर्ण छ तरपनि उनिहरु ज्याननै जोखिममा पारेर भएपनि दाउरा टिप्ने काम गरि रहन्छन् । यसरी जम्मा पारिएको दाउरा धेरैनै संकलित पनि हुने गर्दछ ।

जसलाई उनिहरुले यसरी गाडीमा हालेर आफ्नो ठाँउमा लाने गर्दछन् ।
त्यसरी संकलन गरिएको केहि दाउरा उनिहरुले बेच्ने गर्छन भने केहि दाउरा घरायसी प्रयोजनको लागि प्रयोग गर्ने गर्दछन् । आउनुहोस उनिहरुको यो गतिबिधिलाई नजिकबाट नियालौँ ।

तपाईको प्रतिक्रिया