प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती शर्मा सर्वसम्मत चयन
चितवन । नेपाल प्याव्सन रत्ननगरकाे अध्यक्षमा पशुपती सर्वसम्मत शर्मा सर्वसम्मत चयन भएका छन् ।

बिहिवार रत्ननगरमा भएकाे निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल प्याव्सन रत्ननगरको दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पशुपती शर्मा उपाध्याय अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तैगरि साेही अधिवेशनबाट सचिवमा टेकनाथ अर्याल, काेषाध्यक्षमा भुवन थापा, सदस्यमा क्रमशः बैकुण्ठ मरहठ्ठा, ओम राज आचार्य, गणेश पौडेल, गोकुल भट्ट सर्वसम्मत चयन भएका निर्वाचन समिति संयाेजक
धन प्रसाद रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया