चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी भएका छन् ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट प्रल्हाद सापकाेटा ७८ मतले बिजयी भएका हुन् । सापकाेटाले कुल खसेकाे ४२५ मत मध्ये २४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे ।

कुल ४२५ मतदाता रहेकाे रत्ननगरमा सत प्रतिशत मत खसेकाे थियाे । अन्य पदाधिकारी तथा सदस्यकाे परिणाम यस प्रकार रहेकाे छ । उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः २०० (बिजयी)
अपिल अधिकारीः २४८ (बिजयी)

सापकोटा प्यानलबाटः
केदारमान बाइवाः १८१
शिवकान्त पौडेलः १६९

सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः २५९ (बिजयी)
दिपन्द्र श्रेष्ठः १८३

सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः १८७ (बिजयी)
विरेन्द्र चौधरीः १५४

सह-सचिव:
घिमिरे प्यानलबाट:
रामचन्द्र पाैडेल: २०५ (बिजयी)
चन्द्रमाया चाैधरी: १८५

सापकोटा प्यानल:
गाेबिन्द भट्टराई: १८४
अमृत मल्ल: १९४ (बिजयी)

खसआर्य खुल्ला
असिम गिरि २५३ निर्वाचित
इन्द प्रसाद रिमाल( बलराम ) १७५
ध्रुव प्रसाद न्यौपाने १४६
दिनेश अधिकारी २२७ निर्वाचित
लोकनाथ पौडेल २१२ निर्वाचित
धनप्रसाद अधिकारी १५९
अशोक पोख्रेल १९५
केशवराज पाण्डे २३५ निर्वाचित
जनार्दन सिंखडा २०७ निर्वाचित
निरज अधिकारी २१७ निर्वाचित
रामकृष्ण पन्त १७२
रामचन्द्र दवाडी २१४ निर्वाचित
सन्जिव बस्नेत १९२
हरि लामिछाने २४४ निर्वाचित

आदिवासी जनजाति खुल्ला
कृष्ण बहादुर गुरुङ २४६ निर्वाचित
भोज बहादुर थापा मगर २१६
कृष्ण गोपाल श्रेष्ठ ३४० निर्वाचित
ओम प्रकाश श्रेष्ठ दिपु ३४१ निर्वाचित
जित बहादुर स्याङ्तान २३९ निर्वाचित

दलित महिला
पुर्णिमा नेपाली १६०
लक्ष्मी वि क २२२ निर्वाचित

तपाईको प्रतिक्रिया