कलेज जीवनमा आउने उतार चढावको कथामा नेपाली वेब सिरिज ‘कलेज लाईफ’ को पहिलो भाग सार्वजनिक भएको छ ।

फिल्मी पाटी मिडियाको प्रस्तुती तथा संचारकर्मीसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहेको प्रस्तुत सिरिजमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीको उतार चढाबलाई देखाउन खोजिएको छ ।

सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना बर्देवा,अस्मिता क्षेत्री प्रकाश सिके,निकेश कंडेल लगाएतको मुक्य भूमिका रहने छ ।

सिरिजलाई आभास रानाले निर्देशन गरेका हुन भने सह – निर्मातामा सुरज पोख्रेल रहेका छन । सिरिजको कथा राजेन्द्र मोरले लेखेका हुन ।

तपाईको प्रतिक्रिया