
चितवन । पूर्वी चितवनकाे रत्ननगरमा करबि ७५ प्रतिशत मत खसेकाे छ । जम्मा मतदाता ५२६४२ रहेकाे रत्ननगर नगरपालिकामा करिब ३९४१० मत खसेकाे हाे ।
सबै वडाकाे खसेकाे मतकाे विवरण यस प्रकार रहेकाे छ ।
वडा नं १ २२९५
वडा नं २ १९०३
वडा नं ३ २५४२
वडा नं ४ १७५७
वडा नं ५ २२८५
वडा नं ६ २००४
वडा नं ७ २१७५
वडा नं ८ २१६९
वडा नं ९ २८१०
वडा नं १० २९६६
वडा नं ११ १९९३
वडा नं १२ ३११९
वडा नं १३ ३२९१
वडा नं १४ २६७८
वडा नं १५ ३१५५
वडा नं १६ २२६८
जम्मा कुल खसेको मत ३९४१०