फिल्डमा
महेश पाण्डे
ध्रुवराज लामिछाने
बिपिन शर्मा आचार्य

रत्ननगर नगरपालिकाको अन्तिम मत परिणाम यस्तो रहेको छ ।
मेयरः
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: २०७९६ (विजयी)
नेकपा एमालेः विमलादेवी दुवाडी: १२७२८
राप्रपाः हरिशरण भट्टराईः ११८५
राष्ट्रिय जनमोर्चा: ईन्द्र प्रसाद पाध्या पौडेल: ९०
मंगोल नेशनल अर्गनाइजेसन: धन बहादुर थिङ्‍ग: ७७
नेपाल मजदुर किसान पार्टी: पुना राम शर्मा: ७०
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी): बहादुर विश्वकर्मा: ४४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल: बल राम आचार्य: ३०
स्वतन्त्र: संजिव कुमार मिश्र: ६

उप–मेयर
नेकपा एमालेः यादव प्रसाद पाठक: १३५१४ (विजयी
नेकपा एसः बद्रिनाथ घिमिरे: १२३५४
स्वतन्त्र: विरञ्जना सापकोटा : २३३३
राप्रपा: विमला चौधरी : १५६७
जनता समाजवादी पार्टी, नेपाल: गोमा देवी देवकोटा: १४७
राष्ट्रिय जनमोर्चा: चन्द्र कला क्षेत्री: ८७
मंगोल नेशनल अर्गनाइजेसन: इश्‍वरी गुरुड‍्ग: ५६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल: रसिला खड्की: १८

वडा अध्यक्षहरुः

वडा नं. १. वडा अध्यक्ष तर्फ
(खसेको मतः २२९५)
नेपाली कांग्रेसः कुल प्रसाद सापकोटा: ९१३ (बिजयी)
नेकपा एमालेः शालिकराम पराजुली: ६८६
माओवादी केन्द्रः गणेश पौडेल (युवराज) : ३५४
राष्ट्रिय प्रजातन्त्र पार्टी- राम चन्द्र चौधरी १०४
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)- कृष्‍ण पुरी २१
राष्ट्रिय जनमोर्चा- छवि लाल शर्मा ८
जनता समाजवादी पार्टी, नेपाल- शम्‍भु चौधरी ५

वडा नं.२ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९०३)
नेपाली कांग्रेसः राजेन्द्र घिमिरे: ९२९ (बिजयी)
नेकपा एमालेः कृष्ण प्रसाद डोटेल: ६६०
राष्ट्रिय प्रजातन्त्र पार्टी हरि नारायण श्रेष्‍ठ ९५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भिम बहादुर थापा ३६
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) यादव राज पाण्डे ११

वडा नं. ३ वडा अध्यक्ष तर्फः
(खसेको मतः २५४२)
नेपाली कांग्रेसः सोहेन्द्र राज खरेल: १५८९ (बिजयी)
नेकपा एमालेः गुप्तनाथ भट्टराई: ७८२
राष्ट्रिय प्रजातन्त्र पार्टी पतिराम चौधरी ३३
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) नारायण प्रसाद खनाल १०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हिमालय प्रसाद खनाल ५

वडा नं. ४ वडा अध्यक्ष तर्फः
(खसेको मतः १७५७)
नेपाली कांग्रेसः राम कुमार चौधरी: ९९० (बिजयी)
नेकपा एमालेः रबिन्द्र चौधरी: ५५१
राष्ट्रिय प्रजातन्त्र पार्टी तुना नाथ चौधरी १०७
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टिका राम तमाङ ३०

वडा नं. ५ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२८५)
नेपाली कांग्रेसः बालकृष्ण चापागाई: ११२६ (बिजयी)
नेकपा एमालेः कृष्ण महत्तो: ९८९
राष्ट्रिय प्रजातन्त्र पार्टी किरण कुंवर ४३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गौरीराम चौधरी ६

वडा नं. ६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २००४)
नेपाली कांग्रेसः किरण महत्तो: १०१६ (बिजयी)
नेकपा एमालेः लोकराज भुषाल: ४११
माओवादी केन्द्रः टिकाराज खनाल २१६
नेकपा एसः गोकर्ण गिरी: २०२
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेम नाथ पाठक २८

वडा नं. ७ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१७५)
नेकपा एमालेः सजना महत्तो: ११५९ (बिजयी)
नेपाली कांग्रेसः लाल बहादुर भट्ट: ८२९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जंगीलाल चौधरी ३४
राष्ट्रिय प्रजातन्त्र पार्टी सरस्वती सेढाई १८

वडा नं ८ वडा अध्यक्ष तर्फः
(खसेको मतः २१६९)
नेपाली कांग्रेसः कृष्ण चौधरी: ११७१ (बिजयी)
नेकपा एमालेः गोकर्ण कुमारी महत्तो: ६५१
राष्ट्रिय प्रजातन्त्र पार्टी रामजी महतो १०२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजेन्द्र कुमार थपलिया ५६
राष्ट्रिय जनमोर्चा पदम प्रसाद वाग्ले २५
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) इश्‍वर राज अधिकारी ७
मंगोल नेशनल अर्गनाइजेसन दुध वहादुर तमाङ्ग ७

वडा नं. ९ वडा अध्यक्ष तर्फः
(खसेको मतः २८१०)
स्वतन्त्रः अनन्त अधिकारी: १००५ (बिजयी)
नेकपा एसः सरस्वती लामा: ५७६
नेकपा एमालेः घपन लामा: ७७८
स्वतन्त्र विष्णु हरी देवकोटा ८५
राष्ट्रिय प्रजातन्त्र पार्टी नारायण बहादुर कार्की २६
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) विक्रम कुमाल १४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विष्णु प्रसाद पोखरेल १२
राष्ट्रिय जनमोर्चा सन्तोष ढकाल ८

वडा नं १० वडा अध्यक्ष तर्फः
(खसेको मतः २९६६)
नेपाली कांग्रेसः कलाधर पौडेल:१६३२ (बिजयी)
नेकपा एमालेः सन्देश पाठक: ९०४
नेकपा एसः कमल बहादुर घिमिरे ८७
राष्ट्रिय प्रजातन्त्र पार्टी अशोक महतो ८३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विष्णु प्रसाद सुवेदी ८
राष्ट्रिय जनमोर्चा मनिरत्न नेपाली ४

वडा नं. ११ वडा अध्यक्ष तर्फः
(खसेको मतः १९९३)
नेकपा एमालेः श्याम कुमार श्रेष्ठ: ९२६ (बिजयी)
नेपाली कांग्रेसः दिलिप चन्द्र घिमिरे: ८५५
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेश्‍वर खतिवडा ६५
मंगोल नेशनल अर्गनाइजेसन शेर वहादुर गुरड‍्ग १४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कुल प्रसाद देवकोटा ११
नेपाल मजदुर किसान पार्टी मोहन बहादुर प्रजा ३

वडा नं. १२ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३११९)
माओवादी केन्द्रः शुन्दर मणी सुवेदी: ११६२ (बिजयी)
नेपाली कांग्रेसः अनिता अर्याल:९३७
नेकपा एमालेः राम शरण नेपाल: ५६०
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्ण लामा १५१
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) शिब राज खनाल ११

वडा नं. १३ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३२९१)
नेकपा एमालेः सुवास घिमिरे:१२७२ (बिजयी)
नेपाली कांग्रेसः ईश्वर खनाल:१०१९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हरि बहादुर खड्का ४३६
राष्ट्रिय प्रजातन्त्र पार्टी सोम बहादुर वगाले ७१
राष्ट्रिय जनमोर्चा नरहरी पुरी ५१
स्वतन्त्र दिपक प्रसाद सुवेदी ३०
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ध्रुब राज खनाल २१

वडा नं. १४ वडा अध्यक्ष तर्फः
(खसेको मतः २६७८)
नेपाली कांग्रेसः होमनाथ रानाभाट: १०५५ (बिजयी)
नेकपा एसः हरी कुमार श्रेष्ठ: ९२९
नेकपा एमालेः राम प्रसाद लम्साल: ४२१
राष्ट्रिय प्रजातन्त्र पार्टी कासी राम घर्ती मगर ३२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विष्‍णु पोख्रेल ११
जनता समाजवादी पार्टी, नेपाल रमेश पुडासैनी ७
स्वतन्त्र विश्‍व दर्शन ढुङ्गाना ०

वडा नं १५ वडा अध्यक्ष तर्फः
(खसेको मतः ३१५५)
नेकपा एमालेः आशिक तमाङ्ग:१४७८ (विजयी)
नेपाली कांग्रेसः दण्डपाणी लामिछाने:९९०
माओवादी केन्द्रः दिल बहादुर बुढाथोकी: ४६५
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रितम प्रसाद पाण्डे ३९
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) राजु गुरुङ १२

वडा नं. १६ वडा अध्यक्ष तर्फः
(खसेको मतः २२६८)
नेकपा एमालेः हेमराज थापा: ९२६ (बिजयी)
नेपाली कांग्रेसः बद्री अर्याल: ७८२
रा.प्र.पा: लाल बहादुर लामा: १७३
स्वतन्त्र हरि राम श्रेष्ठ ११४
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) विष्णु प्रसाद अर्जेल ८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धि मान गुरुङ ९

रत्ननगरका निर्वाचन अधिकृत बिनाेद कुमार गाैतमले नेपालीको आवाज डटकमलाई दिनु भएको जानकारी अनुसार कुल मतदाता ५२,६४२ रहेको रत्ननगर नगरापलिकामा मत ३९,४१० अर्थात ७४.८६ प्रतिशत मत खेसेको छ ।

तपाईको प्रतिक्रिया