चितवन । स्थानिय निर्वाचन २०७९ को मत गणना चलि रहदा चितवनको रत्ननगर–१ मा कांग्रेसको प्यानलनै अगाडी रहेको छ । अहिले सम्म सो वडाको ११४८ मत गनिएकोमा कांग्रेसको प्यानलनै अगाडी देखिएको छ । मेयर, उप मेयर, वडा अध्यक्ष देखि लिएर वडा सदस्य सम्मनै कांग्रेसको प्यानलनै अगाडी रहेको देखिएको छ ।
सो वडाको सम्पूर्ण बिवरण यस्तो रहेको छ ।

नगर प्रमुख उमेदवार मत परिणाम ः
नेपाली कांग्रेस प्रलाद सापकोटा ः 648
नेकपा एमाले बिमलादेवी दुवाडी ः 297
राप्रपा हरिशरण भट्टराई ः 55

नगर उप प्रमुख उमेदवार मत परिणाम ः
नेकपा एस बद्रिनाथ घिमिरे ः 367
नेकपा एमाले यादब प्रसाद पाठक ः 329
राप्रपा बिमला चौधरी ः 106
स्वतन्त्र बिरञ्जना सापकोटा घिमिरे ः २६

वडा अध्यक्षहरु ः
नेकपा एमाले शालिग्राम पराजुली ः 341
नेपाली कांग्रेस कुल प्रसाद सापकोटा ः 555
नेकपा माओवादी केन्द्र युवराज पौडेल(गणेश) ः 185
नेकपा एस कृष्ण पुरि ः 11
राप्रपा रामचन्द्र चौधरी ः 55

वडा सदस्यहरु वडा नम्बर १
कांग्रेस ः गिरीराज लम्साल(१) ः 378
सुर्यविक्रम चौधरी(२) ः 358
एमाले ः दोवराज खत्री(१)ः 292
बाबुराम श्रेष्ठ(२) ः 326
माओवादी ः चोक बहादुर गुरुङ(१) ः 173
मनोज कुमार महत्तो (२) ः 118

महिला ः
कांग्रेस ः उमादेवी पौडेल ः 389
एमाले ः सुनितादेवी भट्ट कुँवर ः 365
माके ः पवित्रा रानाभाट ः 151

दलित सदस्य
नेपाली कांग्रेस ः विन्दु मग्राती ः 411
एमाले ः विभादेवी परियार ः 353
माके ः श्रृजना परियार ः 132

तपाईको प्रतिक्रिया